गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

दमौली अस्पताल

गण्डकी प्रदेश, तनहुँ , नेपाल

दमौली अस्पताललाई राष्ट्रिय मृगौला उपचार केन्द्रद्वारा डायलाइसिस सेवा हस्तान्तरण कार्यक्रम



दमौली अस्पताललाई राष्ट्रिय मृगौला उपचार केन्द्रद्वारा डायलाइसिस सेवा हस्तान्तरण कार्यक्रम 

दमौली अस्पताललाई राष्ट्रिय मृगौला उपचार केन्द्रद्वारा डायलाइसिस सेवा हस्तान्तरण कार्यक्रम 

 

आज मिति २०७९/०७/२३ गते बुधबार का  दिन राष्ट्रिय मृगौला उपचार केन्द्र द्वारा दमौली अस्पताललाई डायलाइसिस सेवा हस्तान्तरण गरिएको  छ। २०७२ मंगसिर २ गते बाट दमौली अस्पतालको सहकार्यमा राष्ट्रिय मृगौला उपचार केन्द्र, काठमाडौँ द्वारा  डायलाइसिस सेवा संचालन भएको थियो । अस्पताल व्यवस्थापन समिति का  अध्यक्छ देवेन्द्र थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का सचिव डा. विस्वबन्धु वगाले, दमौली अस्पतालका मे. सु. डा. दिवस ढकालमृगौला उपचार केन्द्र का प्रसासकिय निर्देसक सुमन राउत र उप निर्देसक तोय नाथ दवाडी तथा सीनियर मेडिकल अफिसर  डा. कमला थापा, स्वास्थ कार्यालय, तनहुँ का प्रमुख शंकर बाबु अधिकारी, जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, तनहुँ का डा. राम प्रवोध मण्डल  तथा सम्पूर्ण दमौली अस्पताल टिमको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

 

आज मिति २०७९/०७/२३ गते बुधबार का  दिन राष्ट्रिय मृगौला उपचार केन्द्र द्वारा दमौली अस्पताललाई डायलाइसिस सेवा हस्तान्तरण गरिएको  छ। २०७२ मंगसिर २ गते बाट दमौली अस्पतालको सहकार्यमा राष्ट्रिय मृगौला उपचार केन्द्र, काठमाडौँ द्वारा  डायलाइसिस सेवा संचालन भएको थियो । अस्पताल व्यवस्थापन समिति का  अध्यक्छ देवेन्द्र थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का सचिव डा. विस्वबन्धु वगाले, मृगौला उपचार केन्द्र का प्रसासकिय निर्देसक सुमन राउत र उप निर्देसक तोय नाथ दवाडी तथा सीनियर मेडिकल अफिसर  डा. कमला थापा, स्वास्थ कार्यालय, तनहुँ का प्रमुख शंकर बाबु अधिकारी, जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, तनहुँ का डा. राम प्रवोध मण्डल दमौली अस्पतालका मे. सु. डा. दिवस ढकाल तथा सम्पूर्ण दमौली अस्पताल टिमको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

 

 

 

 

Download: दमौली अस्पताललाई राष्ट्रिय मृगौला उपचार केन्द्रद्वारा डायलाइसिस सेवा हस्तान्तरण कार्यक्रम