गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

दमौली अस्पताल

गण्डकी प्रदेश, तनहुँ , नेपाल

नि : शुल्क स्वास्थ्य सिविर



मिति २०८० -०१ -२७ गतेका दिन दमौली अस्पतालद्वारा पाटन वृध आश्रममा नि : शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको थियो।  जम्मा १४ जनाले नि :शुल्क उपचार प्राप्त गरेका थिए। HTN र DM जस्ता मुख्य नसर्ने रोगहरु देखिएको थियो। 

Download: नि : शुल्क स्वास्थ्य सिविर