गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

दमौली अस्पताल

गण्डकी प्रदेश, तनहुँ , नेपाल

सेवा सम्बन्धमा



यस दमौली अस्पतालमा अस्पताल व्यवस्थापन समितिको मिति २०७९ पौष १९ गते बसेको बैठकको निर्णय अनुसार यहि माघ १ गतेबाट लागु हुनेगरी OPD  टिकटको मूल्य रु २५/- कायम गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गर्दछौं। साथै यस अस्पतालको ल्याब सेवा र काउन्टर सेवा पनि २४ सै घण्टा संचालनमा आउने सहर्ष जानकारी गर्दछौ।  
धन्यवाद ।।